२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


के गर्ला नेकपाले एमसीसीमा निर्णय ? सोमबार सचिवालय बैठक

काठमाडौं, जेठ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न पार्टी सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बोलाइएको

विश्वमा कोरोनाबाट चार लाख मानिसको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

एजेन्सी, जेठ २५ । विश्वमा कोरोना भाइरस संक्रमणबाट चार लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । सबैभन्दा बढी

जनता समाजवादी पार्टीमा ठाकुर, यादव र भट्टराई अध्यक्ष, पाँच सदस्यीय पदाधिकारी

काठमाडौं, जेठ २५ । जनता समाजवादी पार्टी (जसपा) मा तीन अध्यक्ष रहने गरी नेतृत्व विवाद मिलाइएको छ । नेताहरुले तीन अध्यक्षसहित पाँच पदाधिकारी रहने गरी नेतृत्व विवाद टुंग्याएका हुन् ।

रंगभेदको विरोधमा अमेरिका, यूके र अष्ट्रेलियामा ठूला प्रदर्शन आयोजित

एजेन्सी, जेठ २५ । प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जोर्ज फ्लोइड मारिएपछि अमेरिकाबाट शुरु भएको रंगभेदविरोधी प्रदर्शन संसारभर फैलँदै गएको छ । अमेरिकामा बाह्रौं दिन शनिवार पनि जातीय विभेद

कोरोना भाइरसबाट विश्वभर १ सय ४० नेपालीको मृत्यु, विदेशमा १२७, नेपालमा १३ जनाको निधन (अपडेट )

काठमाडौं, जेठ २५ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतवार दिउँसोसम्ममा कोरोना भाइरसबाट विश्वभर १ सय ४० नेपालीको मृत्यु भएको छ । जसमा विदेशमा १२७ र

विदेशबाट स्वदेश फर्कन चाहने सबैलाई ल्याऊः नेपाली कांग्रेस

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कोरोना भाइरसका घर फर्कन चाहने सबैलाई स्वदेश ल्याउन सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति निकाली

हामीले प्रयोगका लागि २० लाख खोप तयार पार्यौंः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी, जेठ २४ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरुसको संक्रमणबाट बच्नका लागि खोप तयार पारिएको दाबी गरेका छन् । कोभिड–१९ को संक्रमणसँग बच्नका लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार

रंगभेदविरोधी आन्दोलनमा क्यानडाका प्रधानमन्त्री ट्रूडो

एजेन्सी, जेठ २४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो रंगभेद विरुद्धको आन्दोलनमा सहभागी भएका छन् । ओट्टावामा भएको प्रदर्शनमा सहभागि भएर प्रधानमन्त्री ट्रूडोले आन्दोनप्रति ऐक्यवद्धता जनाएका हुन् । उनले घुँडा टेकेर

बेलायती कम्पनीले थाल्यो कोभिड–१९ को खोपको उत्पादन

एजेन्सी, जेठ २३ । बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ । ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको

यूएईबाट १६८ नेपाली लिएर आयो एयर अरेबियाको जहाज

काठमाडौं, जेठ २३ । कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट