२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


भारतीय कलाकार सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, जेठ ३२ । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तिब्बतबारे छ–छ महिनामा प्रतिवद्धता खोज्ने चीन, किन भन्दैन, कालापानी–लिम्पियाधुरा नेपालको हो ?

राजन कुईंकेल । संसार कोरोना भाइरस नामक अदृश्य शत्रुबाट आक्रान्त बनेका बेला नेपाल भने कोरोनाका साथै छिमेकी मुलुकबाट बकस पाएको अनेकन समस्यासँग अल्झिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन

नक्शा संविधानको अनुसूचीमा राखेकामा विप्लव पनि खुशी !

काठमाडौं, जेठ ३२ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्शा संसदबाट पारित गरेर सरकार देश हितमा एक कदम अघि बढेको बताएका छन् । विज्ञप्ति

भारत कोरोना संक्रमित सबैभन्दा प्रभावित देशको चौथो स्थानमा, ९ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, जेठ ३२ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख २१ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । त्यहाँ मृत्यु

यूरोपका नागरिकलाई यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप उपलब्ध गराइने

एजेन्सी, जेठ ३२ । यूरोपले यस वर्ष अर्थात् सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप जनताले प्रयोग गर्न पाउने घोषणा गरेको छ । यसका लागि गरिएको एक सम्झौतामा यूरोपका लागि

संविधान संशोधनबारे भारतः ‘वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लंघन भयो’

काठमाडौं, जेठ ३२ । नेपालले नयाँ नक्शा जारी गर्दै संविधानमा समेत संलग्न गराएकामा भारतले नकारात्मक प्रतिक्रिया जनाउँदै यसले सीमा विवाद वार्तामार्फत् समाधान गर्ने समझदारी उल्लंघन भएको टिप्पणी गरेको छ ।

नक्शा पारित भएकोमा बधाई दिँदै कांग्रेसले भन्यो अब भूमि फिर्ता लिनुपर्छ

काठमाडौं, जेठ ३१ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गरेको छ । प्रतिनिधि सभाले सरकारले

संविधान संशोधनको प्रस्तावमा १७ जनाले दिएनन् मत, सत्तारुढ दल नेकपाकै सांसद अनुपस्थित

काठमाडौं, जेठ ३१ । मुलुकको भूगोलको नक्शा परिवर्तन गर्ने जस्तो ऐतिहासिक निर्णय प्रक्रियामा १७ जना सांसद अनुपस्थित भएका छन् । सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएनन्

सरकारविरुद्ध प्रदर्शनः पारदर्शिताको खोजी गर्नेमाथि लाठी, अश्रुग्याँस र पानीको फोहोरा

काठमाडौं, जेठ २९ । सरकारविरुद्ध प्रदर्शनमा जुटेकाहरुमाथि प्रहरीले धरपकड, लाठी प्रहार, अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन

अमेरिकामा कोभिड–१९ बाट दुई लाखभन्दा बढीको मृत्यु हुने विज्ञको अनुमान

एजेन्सी, जेठ २९ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु हुने अनुमान विज्ञहरुले गरेका छन् । कोभिड १९ को महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउनेको संख्या