२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


लिपुलेक सडकबारे नेपालसँग भएको असमझदारीको संवादबाटै समाधान खोज्छौंः राजनाथ सिंह

काठमाडौं, असार १ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालसँग बढेको असमझदारीको संवादको माध्यमबाटै समाधान खोजिने प्रतिवद्धता व्यक्त गरेका छन् । उत्तराखण्ड जनसंवाद नामक कार्यक्रममा भारतीय रक्षामन्त्री सिंहले

सांसद सरिता गिरिले सांसद पद गुमाउने !

काठमाडौं । पार्टीको ह्वीप नमानेको र अनुशासन उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीकी सांसद सांसद सरिता गिरिको सांसद पद धरापमा परेको छ । उनले सांसद पद मात्र नभई पार्टी अनुशासन उल्लंघन

अमेरिकामा प्रहरीबाट अश्वेत नागरिक मारिने क्रम रोकिएन, फेरि हुन थाल्यो प्रदर्शन

एजेन्सी, असार १ । अमेरिकाको एट्लान्टामा प्रहरीले पक्रन क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी मारिएपछि फेरि प्रदर्शन हुन थालेको छ । प्रहरी ज्यादती र रंगभेद अति नै हुन

अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौ लाग्नेः डा. एन्थनी फाउची

एजेन्सी, असार १ । अमेरिकी वरिष्ठ जनस्वाथ्यविद डा. एन्थनी फाउचीले अमेरिकामा विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन महिनौं समय लाग्नसक्ने बताएका छन् । उनले कोरोना भाइरसको सक्रमण फैलन नरोकिएको भन्दै यस्तोमा विदेश

अमेरिकाले भन्दा रुसले राम्रो गरिरहेको रुसी राष्ट्रपति पुटिनको दाबी

एजेन्सी, असार १ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका छन् । उनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको

क्वारेन्टिनमा रहेकी महिलाको बलात्कार आरोपमा तीनजना पक्राउ

कैलाली, असार १ । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । जेठ २० गते गौरीफन्टा नाकाबाट

सरकारलाई नगदको समस्या भएको अर्थमन्त्री खतिवडाको भनाइ

काठमाडौं, जेठ ३२ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्नै कठिन भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारलाई अनिवार्य

चौरजहारी घटना सामूहिक हत्या भएको प्रहरी निष्कर्ष, ३४ जनाविरुद्ध मुद्दा

काठमाडौं, जेठ ३२ । रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । महान्यायाधिवक्ता कार्यालयका

निजी प्रयोगशालाले कोरोना भाइरसको परीक्षण गरेवापत साढे पाँच हजार पाउने

काठमाडौं, जेठ ३२ । निजी प्रयोगशालाले एक जनाको कोरोनाभाइरस परीक्षण गरेबापत साढे पाँच हजार रुपैयाँ शुल्क लिन पाउने भएका छन् । यो शुल्कको शोध भर्ना भने स्वास्थ्य मन्त्रालयबाट पाइनेछ ।

नेकपाको सचिवालय बैठक फेरि गरियो स्थगित, एमसीसी बन्यो घाँटीको हाड

काठमाडौं, जेठ ३२ । सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक फेरि स्थगित गरिएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न