३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भारतीय हस्तक्षेपले नेपालमा प्राकृतिक प्रकोप आएको गृहमन्त्री थापाको तर्क

काठमाडौं, असार २९ । नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाउनुमा भारतीय हस्तक्षेप कारक रहेको गृहमन्त्री रामबहादुर थापाले आरोप लगाउनुभएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री

पोल्याण्डमा पनि रुढीवादी दुदाको जित, अल्पसंख्यकहरु खतरामा !

एजेन्सी, असार २९ । पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदाले जितेका छन् । आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको

चार वटाबाहेक अरु भारतीय न्यूज च्यानलको प्रशारण खोलियो

काठमाडौं, असार २९ । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलबाहेक अरुको प्रशारण खुला गर्ने निर्णय गरेका छन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले नेपाल र नेपालीका बारेमा भ्रामक र अतिरञ्जनापूर्ण

एनआरएनएले मनायो भानुजयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस, भानु सर्किट निर्माणका लागि प्रज्ञाको प्रस्ताव

काठमाडौं, असार २९ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ । संघ मातहतको भाषा,

मिडियाको आपत्तिजनक सामग्रीको विरोधमा नेपालले पठायो भारतलाई ‘कूटनीतिक नोट’

काठमाडौं, असार २८ । नेपाल र नेपालका राजनीतिज्ञलाई जोडेर भारतीय सञ्चारमाध्यमबाट प्रशारित आपत्तिजनक सामग्रीको विरोधमा नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपाल र नेपालको नेतृत्वको भावनामा आघात पुगेको भन्दै

२८ लाख खर्चेर नक्कली भान्जा बनाई गरियो अवैध मिर्गौला प्रत्यारोपण, वडा कार्यालयबाट नाता प्रमाणीकरण

काठमाडौं, असार २८ । नक्कली नातेदार खडा गरी ललितपुरमा एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेको खुलासा भएको छ । प्रहरी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, चिकित्सक र जनप्रतिनिधिसमेत संलग्न भई अर्कै व्यक्तिलाई

साउन १ बाटै ‘क्लिन फिड’ लागू गर्न मिडिया सोसाइटीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार २८ । नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको शुरुबाटै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले

साझा र विवेकशीलबीच फेरि एकता हुने, असन्तुष्ट सूर्यराज र मुमारामले छाडे साझा

काठमाडौं, असार २८ । साझा पार्टी र विवेकशील नेपाली दलबीच फुटको डेढ वर्षपछि फेरि एकता हुने भएको छ । एकता प्रक्रियामा असहमत देखिएका साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य र मुमाराम

सरिता गिरि सर्वोच्चको शरणमा, हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा

काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको

को राष्ट्रघाती दलाल, को महान् राष्ट्रवादी ?: चितवनबाट दाहालको चेतावनी

चितवन, असार २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएकामा गम्भीर आपत्ति जनाउनुभएको छ ।