१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ओली–दाहालसहितका नेताको छलफल निष्कर्षविहीन, ओलीले राजिनामा दिनुपर्ने अडान कायमै

काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीच आज (विहीबार) भएको बैठक पनि बिना निष्कर्ष सकिएको छ । यद्यपि, लगातार स्थगित गर्दै आएको स्थायी कमिटी

ह्वाइट हाउसप्रति डा. फाउचीको आक्रोशः ‘आफूमाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’

एजेन्सी, साउन १ । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ट्रम्प प्रशासनले आफूविरुद्ध संगठित रुपमा गरेका प्रचार विचित्र र अनर्गल रहेको टिप्पणी गर्नुभएको छ । आफूलाई बदनाम गर्ने

साझा बस बिहीबारबाट उपत्यकामा चल्ने, आठ वटा रुटका लागि २६ बस तयार

काठमाडौं, असार ३१ । साझा यातायातले भोलि (बिहीबार) साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सरकारले तोकेको मापदण्ड

रामबारे ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू मर्माहत बनेः करण सिंह

काठमाडौं, असार ३१ । भारतका पूर्व केन्द्रीय मन्त्री एवं कांग्रेस आईका नेता करण सिंहले अयोध्या र रामबारे नेपालका प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दू धर्मावलम्बी मर्माहत बनेको टिप्पणी गर्नुभएको छ

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता

बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखालाई किन जोडियो कोरोनामा ?

इमेजखबर काठमाडौं, असार ३१ । भारतीय सिने जगतका महानायक अमिताभ बच्चन र सदाबहार सुन्दर नायिका रेखाबारे बलिउडमा अनेकन किस्सा र चर्चा चलिनै रहन्छ । सन् ७० को दशकको सर्वाधिक प्रेमिल

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका, विद्यार्थीलाई राहत

एजेन्सी, असार ३१ । अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा परराष्ट्रको प्रष्टोक्तिः ‘कसैलाई चोट पुर्‍याउन भनेको होइन’

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र