३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


जनता समाजवादीको प्रधानमन्त्री ओलीमाथि आक्षेपः ‘मानसिक दृष्टिले अत्यन्तै कमजोर’

काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि गम्भीर आक्षेप लगाएको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने केन्द्रीय

भदौ १ बाट हवाई उडान र अन्तरजिल्ला यातायात नखोल्न सीसीएमसीको सिफारिश

काठमाडौं, साउन २५ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न सरकारलाई सिफारिश गरेको छ । कोभिड—१९ संकट

बुद्ध जन्मभूमिबारे भारतले सच्यायो अभिव्यक्तिः बुद्ध नेपालमै जन्मिएका हुन्, कुनै विवाद छैन

काठमाडौं, साउन २५ । भगवान बुद्धको जन्मभूमिबारे भारतीय विदेशमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई सच्याउँदै भारत सरकारले सच्याएको छ । विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिलाई सच्याउँदै भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम

भगवान बुद्धको जन्मभूमि बहसको विषय होइनः परराष्ट्र मन्त्रालय

काठमाडौं, साउन २५ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नै नरहेकोमा प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई महान् भारतीय नागरिक

बिचौलियाको बुईं चढेर समाजवादी यात्रामा निक्लेका ओली र चकनाचूर रुमानी सपना !

राजन कुईंकेल ।आजभन्दा ठीक तीन वर्ष अगाडी यही समयतिर नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति धेरैको नजर सोझिएको थियो । संविधानसभाबाट घोषित संविधान–२०७२ ले निर्दिष्ट गरेका प्रबन्धहरु लागु गराउने (संघीयता कार्यान्वयन)

महिन्दा राजपक्षले लिए चौथो पटक श्रीलंकामा प्रधानमन्त्री पदको शपथ, देशको राजनीतिमा राजपक्ष परिवारको एकलौटी

एजेन्सी, साउन २५ । श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा

बुद्ध र रामको नागरिकता दाबी गर्ने भारतीय र नेपाली शासकलाई कांग्रेसको प्रश्न

काठमाडौं, साउन २५ । यतिबेला नेपाल र भारतका शासक वर्गमा रहेकाहरु आम जनताको आस्थासँग जोडिएका बुद्ध र रामका बारेमा अनेकन दाबी गरिरहेका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले राम नेपाल–चितवन

भ्रष्टाचारको आरोप लागेपछि स्पेनका पूर्व राजाले छाडे देश, युएईमा अवतरण

एजेन्सी, साउन २५ । स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ । एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा

राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, साउन २४ । प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन

१९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना

एजेन्सी, साउन २३ । एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ शुक्रबार साँझ भारत केरलको कोझिकोडमा दुर्घटना भएको छ । दुबईबाट केरल आएको विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले