एजेन्सी, असोज ५ । दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा सयौं हात्तीको रहस्यमय ढंगले मृत्यु हुनाको कारण पत्ता लागेको छ । पानीमा भएको ब्याक्टेरियाका कारण ती हात्ती मरेको निष्कर्ष निकालिएको बोत्स्वानाका अधिकारीहरूले
काठमाडौं, असोज ५ । सरकारले फेरि विद्युतीय पासपोर्टको बोलपत्र रद्द गरेको छ । एक बर्षको अन्तरमा दोस्रो पटक ई–पासपोर्ट छपाईको बोलपत्र सोमबार रद्द गरिएको हो । गत बिहीबार, सेप्टेम्बर १७
काठमाडौं, असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता
जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत
कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले: खोज पत्रकारिता केन्द्र गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय
एजेन्सी, असोज ४ । भारत उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चिरिदिएका छन् । पीडित महिलाको अवस्था चिन्ताजनक रहेको छ । पाँच वटी छोरीको जन्म दिएकी पत्नीको
काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । नेकपाको आइतबारबाट शुरु भएको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुलाई तलब दिने विषय एजेन्डाकै रूपमा लगिएको
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदको विशेष अधिवेशन तत्काल बसाल्न नेपाली कांग्रेसले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ । मुलुक सम्पूर्ण रुपमा संकटमा रहेका बेला संसद बन्द
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुँजीपति रिसाउँछ कि भनेर पार्टीले मोलाहिजा गर्न नहुने प्रष्ट गर्नुभएको छ । जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने भन्दै पौडेलले
काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कारणले नभई दुई कम्युनिष्ट पार्टीबीच निर्वाचनमा गठबन्धन हुँदा कांग्रेस दोस्रो दल बन्नुपरेको जिकीर गर्नुभएको छ । कांग्रेस महिला विभागले गरेको