२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अमेरिकी राष्ट्रपति पदका उम्मेदवारबीचको दोस्रो टिभी बहस रद्द

काठमाडौं, असोज २४ । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारबीच आयोजना गरिने दोस्रो टिभी बहस रद्द गरिएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो

आइसोलेसनमा नबस्ने संक्रमितलाई छ महिना जेल हाल्ने सरकारको चेतावनी

काठमाडौं, असोज २३ । सरकारले घरमै आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना जेल हाल्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले आइसोलेसनमा नबस्ने कोरोना

किष्ट अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तको आक्रोश

ललितपुर, असोज २३ । ललितपुरको किष्ट अस्पतालमा राखिएको कोरोना संक्रमित बिरामीको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तजन आक्रोशित बनेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको २४ सै घण्टा

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको निधन

काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ । उमेरमा एक शाताब्दी टेक्नै (९९ वर्ष) लाग्नु भएका प्रसाईंको शुक्रबार दिउँसो करिब साढे

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय

असोज २३ । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । विश्वमा भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई यस वर्षको

नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि हुने

काठमाडौं, असोज २३ । नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म हुने भएको छ । भर्चुअलका माध्यमबाट पहिलो पटक हुन लागेको नेपाल–भारत फ्रेन्चाइज सम्मेलन, अवार्ड एण्ड

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २२ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत आफ्ना बुवाको निधन भएको जानकारी दिनुभएको

अमेरिकी राष्ट्रपति ट्रम्पले भने बाइडेनसँग भर्चुअल टिभी बहसमा बस्दिँन

काठमाडौं, असोज २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ । ट्रम्पले फक्स बिजनेसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य

सरकारले गर्‍यो नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

काठमाडौं, असोज २२ । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रवन्धक बनाउने निर्णय गरेको हो

गगन थापाले भने– ‘प्रधानमन्त्री ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न नसकिने अवस्था पुग्यौं’

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री