काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।
काठमाडौं, कात्तिक ५ । सरकारले २० लाख थान इ–पासपोर्ट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले २० लाख थान इ–पासपोर्ट छपाईको जिम्मा फान्सेली कम्पनी आइडीइएमआइए
काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले गोर्खा भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्मित दरबार हाइस्कूलको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ मा गोर्खाको बारपाक केन्द्रविन्दू भई गएको भूकम्पका कारण क्षतिग्रस्त
काठमाडौं, कात्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरको बुधबार
राजन कुईंकेल । ‘कम्युनिष्ट–समाजवादी’ ट्याग भिरेर गरीबी, अशिक्षा, रोग, भोक र शोकको गाथा बेच्दै सिंहदरबारको सत्तामा पुग्ने लाइसेन्स पाएको नेकपा सरकारले अन्ततः म्याउँ गरेरै छाड्यो । अर्थात् संसारलाई त्राहीमाम् बनाइरहेको
काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ । मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था
काठमाडौं, कात्तिक ४ । काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनावश्यक रुपमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम अझ बढ्न सक्ने भन्दै सिडिओ कार्यालयले व्यक्तिगत र
काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन
काठमाडौं, कात्तिक ४ । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन् । फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो । नेपाल
काठमाडौं, कात्तिक २ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिसले बडादशैँ (नवरात्री) को अवसरमा हिन्दूहरुलाई शुभकामना दिनुभएको छ । दुबै जनाले आफ्नो समाजिक सञ्जाल