२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन सफल हुनुभएको छ । त्यो पनि २८ वर्षपछि

अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी, दोस्रो कार्यकालका लागि ह्वाइटहाउसमा रहने ट्रम्पको सपना चकनाचूर

एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी हुनुभएको छ । यो विजयसँगै उहाँ अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुभएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी

बाइडन जीतको आधिकारिक घोषणाको प्रतीक्षामा, ट्रम्प भन्छन्–‘जीतको दाबी नगर, मुद्दा झेल्न तयार होउ’

एजेन्सी, कात्तिक २२ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडन अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै जीतको घोषणा गर्ने अवस्थामा पुनुभएको छ । त्यही पराजयको सम्मुख उभिनुभएका

बाइडनले पेन्सिलभानियामा पनि लिए अग्रता, ट्रम्प ५ हजार मतले परे पछाडी

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडनले अन्ततः पेन्सिलभानियामा पनि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई पछाडी पार्नुभएको छ । ह्वाइट हाउसको दौडमा रहेका दुबैले आँखा लगाएको र

‘चिल डोनाल्ड चिल’ भन्दै जलवायु अभियन्ता ग्रेटाले गरिन् ट्रम्पलाई व्यंग्य

काठमाडौं, कात्तिक २१ । नेपालीमा उखान छ, जस्तालाई तस्तै । त्यही उखानलाई साकार हुने गरी जलवायु अभियन्ता ग्रेटा थनबर्गले एउटा ट्वीट गर्नुभएको छ । सन्दर्भ छ, अमेरिकी निर्वाचनमा भइरहेको मतगणना

जर्जियामा बढतसँगै बाइडनको जीत सुनिश्चित, ह्वाइट हाउस नछाड्ने ट्रम्पको जिद्दी पूरा नहुने

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदमा आगामी चार वर्षे कार्यकाल डेमोक्र्याटको पोल्टामा जाने करिब सुनिश्चित जस्तै देखिएको छ । रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता

शितलनिवासकी राष्ट्रपति भण्डारी बालुवाटारका ओलीको रक्षाकवच कि देशकी अभिभावक ?

राजन कुईंकेल । नेपालमा यतिबेला गणतन्त्रात्मक व्यवस्था छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी हुनुहुन्छ । राष्ट्रपतिको भूमिकाका रुपमा भण्डारीले दोस्रो कार्यकाल शितलनिवासमा बस्ने मौका पाउनु भएको हो

भाइटीकापछि खुलामञ्चको निःशुल्क खाना बन्द गर्न अभियन्ता र महानगरपालिकाबीच सहमति

काठमाडौं, कार्तिक २१ । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोक्न अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी ओलीसँग भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्ष नरवणेबीच शुक्रबार भेटवार्ता

वैध भोटको गणना गरिए आफै जित्ने ट्रम्पको दाबी, भन्छन्–‘अब न्यायाधीशले निर्णय दिनेछन्’

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्‍याउनु भएको छ । अमेरिकी समयअनुसार ह्वाइट