२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


नेता चित्रबहादुर केसीको उपचार खर्च हामी ब्यहोर्छौंः सरकार

काठमाडौं, कात्तिक २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय

चीनलाई कांग्रेस नेता शाहीको जवाफः नेपालको सीमा नमिचेको प्रमाण दिन चुनौती

काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिनुभएको छ । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै

हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा गरेकामा चीनद्वारा निन्दा, विदेशी हस्तक्षेप निम्त्याउन खोजेको आरोप

काठमाडौं, कात्तिक २७ । चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएकामा चिनियाँ नेतृत्वले निन्दा गरेको छ । चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना

कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाए–चीन

काठमाडौं, कात्तिक २६ । चीनले नेपाली कांग्रेसका नेताहरुले सीमा विवादका बारेमा बोलेका भनाइप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियासमेत मिलेर चीनले नेपालको सीमा मिचेको भनेर हल्ला मच्चाइएको

बिहार निर्वाचनमा तेजस्वी यादवको पार्टी सबैभन्दा ठूलो, सरकार भने तेस्रो स्थानका नितिशले बनाउने

काठमाडौं, कात्तिक २६ । भारतको बिहारमा सम्पन्न विधान सभा निर्वाचनमा तेजस्वी यादवको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो दलका रुपमा देखिएको छ । यादवको आरजेडीले २४३ सदस्यीय विधान सभामा सबैभन्दा

चुनावमा पराजीत ट्रम्पले रक्षा मन्त्री एस्परलाई किन गरे बर्खास्त ?

एजेन्सी, कात्तिक २५ । निर्वाचनमा जनताबाट अस्वीकृत भएर पनि हार अस्वीकार गरिरहनुभएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुभएको छ । ट्रम्पले ट्वीट गर्दै मार्क एस्परलाई बर्खास्त

कोरोनाविरुद्धको खोप एक महिनामै आउने, नयाँ वर्षको शुरुमा सर्वसाधारणमा पुग्ने दाबी

एजेन्सी, कात्तिक २३ । संसारको मानव जीवनलाई नै त्राहिमाम् बनाइरहेको कोरोनाविरुद्धको खोप एक महिनाभित्र नै आउने दाबी गरिएको छ । बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप

बिहार निर्वाचनः लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण, नितिश–मोदीलाई धक्का !

एजेन्सी, कात्तिक २३ । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा तेजस्वी यादव नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव

ट्रम्पले अझै हार स्वीकारेनन्, भन्छन्–अदालती निर्णय कुर्छु

एजेन्सी, कात्तिक २३ । मतदाताबाट पराजित अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले अझै परिणाम स्वीकार्नु भएको छैन । बरु उहाँ जो बाइडनको जीतको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले

अमेरिकाको पहिलो उपराष्ट्रपति बन्न सफल कमला ह्यारिस

एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याट उम्मेदवार जो बाइडनको विजयसँग अमेरिकी इतिहासमा पहिलो पटक महिला उम्मेदवार पनि विजयी हुनुभएको छ । डेमोक्र्याट पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएका कमला ह्यारिस अमेरिकाको