२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पार्टीभित्र चरम संकट झेलिरहेका प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको फेरि भेट, हाउलाई लाग्दैन कूटनीतिक मर्यादा ?

काठमाडौं, मंसिर ३ । चरम सत्ता संकटमा फसेका प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार मध्यरातमा फेरि गोप्य मन्त्रणा गर्नुभएको छ । उहाँहरुबीच झण्डै डेढ घण्टा वार्तालाप

चरम बिग्रहमा पुगेको नेकपामा ओली र दाहाल आ–आफ्नो रणनीतिक चालमा, बालुवाटार नै बन्ला कमरेडहरुको संग्रामी थलो ?

काठमाडौं, मंसिर २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको कुर्सीको झगडा अब पार्टी फुटको दिशातर्फ उन्मुख देखिन थालेको छ । दुई पाइलट राखेर जेट विमान उडाएको दावी गर्दै

न्यूजिल्याण्डमा बन्यो संसारकै विविधिकृत संसद, आदिवासी समुदायकी नेतृ बनिन् परराष्ट्रमन्त्री

एजेन्सी, मंसिर २ । संसारकै सबैभन्दा विविधिकृत (डाइभर्स) संसद न्यूजिल्याण्डमा बनेको छ । करिब ५० प्रतिशत सांसद महिला रहेको न्यूजिल्याण्डको संसदमा उसैगरी अरु विविधता पनि रहेको छ । संसारकै सबैभन्दा

दुई अध्यक्षको किचलोले नेकपा विवाद गम्भीर मोडमा, दाहाललाई मनाउन विष्णु पौडेलको दौड

काठमाडौं, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको किचलो झन् बढेको छ । जसले पार्टी एकता नै गम्भीर मोडमा पुगेको छ

कोरोना भाइरसविरुद्ध मोडेर्नाको खोप ९५ प्रतिशत सुरक्षित, केही साताभित्रै खोप प्रयोगको अनुमति आवेदन लिने

एजेन्सी, मंसिर १ । कोरोना भाइरसविरुद्धको नयाँ खोप ९५ प्रतिशत सुरक्षित रहेको दावी गरिएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक

भारत बिहारमा सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

काठमाडौं, मंसिर १ । भारत बिहारमा नितिश कुमार सातौं पटक राज्यको मुख्यमन्त्री बन्नुभएको छ । चार कार्यकाल लगातार मुख्यमन्त्री बन्ने क्रममा यस पटक उहाँले शपथ लिनुभएको हो । सोमबार राज्यपाल

एउटा चुनावले ‘सत्यको क्षय’ लाई रोक्ने छैनः बराक ओबामा

एजेन्सी, मंसिर १ । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले एउटा चुनावले सत्यको क्षयलाई रोक्ने छैन भन्नुभएको छ । ओबामाले अमेरिकासमक्ष देशलाई गहिरोसँग विभाजित गर्ने ‘सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू’ लाई उल्टाउनुपर्ने ठूलो काम

भाइटीकामा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउन सुझाव, फल चाहनेले यसरी लगाउनुपर्छ टीका

काठमाडौं, मंसिर १ । तिहारको मुख्य दिन आज । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिने गर्दछन् । उसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहेको छ । दाजुभाइ र

नेपाल संवत ११४१ शुरु, विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौं, मंसिर १ । नेपाल संवत ११४१ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका

गले ट्रम्प, बाइडनको जीतको स्वीकारोक्ति, धाँधली गरेर जितेको आरोप

काठमाडौं, कात्तिक ३० । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक बल्ल डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकार्नुभएको छ । यद्यपि, ट्रम्पले खुला