१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भारतमा किसान आन्दोलन उत्कर्षमा, मंसिर २३ गते भारत बन्द घोषणा, अन्तर्राष्ट्रिय समर्थन मिल्दै

एजेन्सी, मंसिर २० । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८

संसदीय समितिमा मन्त्री प्रदिप ज्ञवालीलाई भीम रावलको प्रश्नैप्रश्न

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आफ्नै पार्टीका नेता एवं पूर्वमन्त्री भीम रावलको प्रश्नको कठघरामा पर्नुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा

भारतसँग अबको संवाद सीमा विवादमै केन्द्रितः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले दुई मुलुकबीच संवादहीनताको अवस्था अन्त्य भएको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले

नेकपामा दाहाललाई मनाउने प्रयास तीब्र, शीतल निवासदेखि खुमलटारसम्म उपप्रधानमन्त्री पोखरेलको दौडाहा

काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पत्रारोपको जुहारी चलेपछि बिग्रेको सम्बन्ध सुधार्न प्रयास तीब्र बनाइएको छ । पछिल्ला दिनमा सचिवालयका बहुमत सदस्यले

ओली–दाहालबीच चिसो बढ्दा तात्ने शितलनिवासः दाहालले पनि भेटे राष्ट्रपति भण्डारीलाई

काठमााडौं, मंसिर १८ । राष्ट्रपति विद्या भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग अलग अलग भेटवार्ता गर्नुभएको छ । बिहान प्रधानमन्त्री समेत रहनुभएका

मुलुकको नाम ‘नेपाल’ मात्र राख्ने निर्णय किन गरेको ? : सर्वोच्च अदालत

काठमाडौं, मंसिर १८ । सर्वोच्च अदालतले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाएर ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णयविरूद्ध कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको इजलासले बिहीबार

केपी ओलीमाथि रामचन्द्र पौडेलको गम्भीर आरोप, हत्या मुद्दामा जेल परेकाले लोकतन्त्रको मर्म बुझेनन्

काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष

संघीय सरकारविरुद्ध प्रदेश २ ले हाल्यो सर्वोच्चमा रिट, अधिकारक्षेत्र मिचेको आरोप

काठमाडौं, मंसिर १८ । प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले सर्वोच्चमा

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पार्टीभित्रको संकटबारे भलाकुसारी

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो