काठमाडौं । कहिले भूकम्प, कहिले कोरोना त कहिले पहिरो विभिन्न बाहानामा चिनियाँ पक्षले एकतर्फी रुपमा नाका बन्द गर्दा यतिखेर नेपाली बजार प्रभावित भएको छ । बन्द हुँदै खुल्दै गरेको नाका
अर्कातर्फ नेपालमै बनाइएका सिस्टम प्रयोग नगरेर विदेशी सिस्टम ल्याउँदा विदेशीकै निशानामा नेपालको वित्तीय संयन्त्र पर्ने गरेको ईन्जिनियर कार्कीको भनाइ छ ।
भारी वर्षासँगै आएको बाढीले नदी छेउछाउका घर तथा बस्ती भत्किएका छन् । बाढीले मानवीय क्षति नभए पनि बाढीले दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर डुबानमा परेका छन् ।
पर्यटन क्षेत्रको वास्तविक विकास हुन सबै क्षेत्रलाई समेट्न नसकेको आक्षेप व्यवसायीको छ । कुनै ठाउँमा आकर्षण भए पनि पहुँच नभएको र पहुँच भएको ठाउँमा आकर्षण नहँुदा विकासमा बाधा पुगेको व्यवसायीको
आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि लागि निर्वाचन आयोगले सरकारसँग १० अर्ब मागेको छ । संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्ने दबाबमा सरकार छ ।
राजनीतिक प्रणालीले हरेक राज्यसत्तामा बसेका मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको पछिल्ला केही घटनाले पुष्टि गर्छन् । पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुस र स्रोत नखुलेको १६ लाख गरी २२ लाख
पछिल्लो एक वर्षदेखि निगम घाटामै भए पनि प्राप्त गर्ने मूल्य सूचीअनुसार मूल्य समायोजन नगरेको आयल निगमको दाबी छ । रुस–युक्रेन युद्धको कारण महिनामै १० अर्बमाथि घाटा बेहोरेको निगम ४ अर्बमाथि
रुस–युक्रेन युद्धसँग सम्बन्धै नभएको र स्वदेशमै आत्मनिर्भर भएको वस्तुको समेत मूल्यवृद्धि भएको छ । यसको मुख्य जड कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ । हस्तक्षेप गर्नुपर्ने सरकारी निकाय निदाएर
कोभिडको समयमा ३० प्रतिशत विस्थापित व्यवसायीलाई पुनःस्थापना गर्न र नेपाल सरकारबाट औपचारिक रूपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन आफू प्रतिबद्ध रहेको परिषद् अध्यक्षका दावेदार भवेश्वर शर्मा बताउनुहुन्छ ।
यसले के दखाउँछ भने अग्लो काँढेतार लगाएको पर्खाल फलामे द्वारमा भोटे ताल्चासहित सेना, प्रहरी र गुप्तचर रहेको बलियो पर्खालभित्रको सिंहदरवारमा आम नागरिक छिर्न अति कठिन भए पनि विचौलिया माफियाहरूको लागि