इलाम । नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट आफूले उम्मेदवारी दिने बताउनुभएको छ । गृहजिल्ला इलाममा साेमबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४
इलाम । इलाममा कृषि क्याम्पस स्थापना भएपछि कृषि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ । इलाम नगरपालिकाको लगानीमा स्थापना भएको सामुदायिक कृषि क्याम्पसमा न्यून शूल्कमा अध्ययन गर्न पाउने भएपछि बाहिरी
सम्झौता अनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे चार वर्ष बित्दासमेत सुरसार छैन । समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले केन्द्रमा रहेका नेतालाई पटक–पटक गुहार्दासमेत सुनुवाइ भएन ।
इलाम । मेची राजमार्गको मर्मत सम्भार नहुँदा राजमार्ग कच्ची सडक झै बनेको छ । राजमार्गको दुरा अवस्थाले सर्वसाधारणलाई दैनिक आवतजावत गर्न मुस्किल हुने गरेको छ । सडकमा सानोतिनो समस्या आउँदा
इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ । पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले
इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन्
इलाम । इलामको चुरे क्षेत्रका स्थानीय बासीन्दाको प्रमुख नगदेवालीको रुपमा सुपारी खेती देखिएको छ । समथर मात्र नभएर यहाँको पहाडी भू-भागमा पनि प्रशस्तै सुपारी उत्पादन हुन थालेकाले कृषकले अन्य खेती
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई
इलाम । इलाममा मृगौला रोगीका लागि नि:शुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना
इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै पहिलो पटक ३ वर्षअघि उनीसहितका युवाहरूले फार्म सुरु गरेका हुन् ।