Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


इलामको फाल्गुनन्द विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । एयरलाइन्सले साप्ताहिक उडान गर्ने सम्म्बन्धमा सैद्धान्तिक सहमति भइसकेकोे इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभएकाे हाे ।

इलाममा १ सय ५० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

इलाम । इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले चिसो बढेसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरेकाे हो । ७५ वर्ष माथिका १ सय

इलामको देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै

इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको

इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना

इलाम । इलामको इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ । इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो । जिल्लाकै एक मात्र ५० शैयाको सरकारी अस्पतालमा स्थापना

इलामको फाकफोकथुममा खानेपानीकाे चरम अभाव

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ । जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले

इलाममा फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्थापन गरिने

इलाम । इलामको फाकफोकथुम बजारको फोहोर व्यवस्थापन हुने भएको छ । लामो समयदेखि बजारमा थुप्रिंदै आएको फोहोरको दीर्घकालीन व्यवस्थापन हुने भएपछि बजाबासी खुशी भएका हुन् । फोहोरको डंगुरका कारण बजारमा

इलाम-२ मा एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीच कडा प्रतिस्पर्धा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । शुक्रबार दिउँसाे २ बजेसम्म एमालेका उम्मेदवार नेम्वाङले २१ हजार

इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । नेम्वाङले ८३३ मतको अग्रता कायम राख्नुभएको हो । उहाँले ११

इलाम-२ लाई सुगम क्षेत्र भनेर चिनाउछु: डम्बर खड्का

इलाम । नेपाली कांग्रेसका इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डम्बरबहादुर खड्काले साेही क्षेत्रलाई दुर्गमबाट सुगम भनेर चिनाउने दावी गर्नुभएकाे छ । देउमाई नगरपालिकाको मंगलबारेमा शनिबार आयोजित

इलाममा ‘स्काई वाक’ टावर निर्माण, पर्यटकका लागि खुला

इलाम । इलामको कन्याममा ‘स्काई वाक’ टावर निर्माण गरिएको छ । नयाँ-नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । साेही