Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


इलाममा परम्परागत रोपाइँ संस्कृति हराउँदै

इलाम । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । इलाममा केही सरकारी तथा गैरसरकारी संघसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि अहिलेका युवापुस्ताको

इलाममा ड्रागन फलको व्यावसायिक खेती शुरु

इलाम । केही वर्षअघि नेपाल भित्र्याइएको ड्रागन फल अहिले इलाममा व्यावसायिक खेतीको रूपमा शुरु गर्न थालिएको छ । सेतो र रातो जातको यो फल अहिले इलामेली किसानले पनि व्यवसायीक रुपमा

नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयास

सिक्किम । भारतको सिक्किम राज्यका नेपालीहरुले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान अहिलेसम्म पनि जोगाइरहेका छन् भन्दा नौलो लाग्छ । सिक्किममा बोलिने नेपाली भाषाको शैली सुन्दा नेपालमै भएको भान गराउँछ । यही

इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो

इलाम । इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दर्शनार्थीहरुले गजुरमुखिको नाममा भाकल गर्ने गर्दछन् र पूजाआजा गर्न आउने प्रचलन पनि बढ्दो छ । अझ आफ्नो

इलामको अदुवालाई बजार अभाव

इलाम । इलामको पश्चिमी भेगमा व्यावसायीक रुपमा अदुवा खेती हुदै आएको छ । तर, बजारीकरणका लागि स्थानीय सरकारहरुले ध्यान नदिंदा किसानले अदुवाको उचित मूल्य भने हात पार्न सकेका छैनन ।

इलामकाे सन्दकपुर सिमसारकाे संरक्षणमा

इलाम । इलामको सन्दकपुर गाउँपालिका पानीको स्रोत मात्र हैन, इलाम सदरमुकामका नागरिकको तीर्खा मेटाउने खानेपानी स्रोत पनि हो । सिमसार र नदी नालाको मुहान क्षेत्र रहेको सन्दकपुर क्षेत्रको हिमाली क्षेत्रमा

इलामको सन्दकपुरमा खानेपानीकाे संकट

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा खानेपानीको समस्या भएकाे छ । माइ नदीको मुहान क्षेत्र सन्दकपुरमा खानेपानीको समस्या भएकाे हाे । धेरै पर्यटकहरु आउने गरेको यस ठाउँमा खानेपानीकाे समस्या समाधानका लागि

इलाममा वैशाखमा म्याराथन प्रतियोगिता हुने

इलाम । पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथन प्रतियोगिता आयोजना

इलाम कारागारबाट थुनुवा फरार

इलाम । देशकै नमूना सुधारगृह मानिएको इलाम कारागारबाट एक जना थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार

विकासको पर्खाइमा रहेको इलामको साकफारा

इलाम । इलामको साकफारा अझैपनि विकासको पर्खाइमा रहेको छ । पूर्वमा मावा खोला र पश्चिममा नुनसरी खोलाको मध्यभागको डाँडा माथिको गाँउ भुगोलका दृष्टिकोणले जिल्लाको सदरमुकामबाट बिकट मानिन्छ । यसैले पनि