नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्ने व्यवसयायीको भनाइ छ ।
पर्यटकहरु आवातजावत बढे पनि ठूला लगानीकर्ताले लगानी गर्न नसकेको ग्रामीण पर्यटनमा स्थानीयबासी आफैं सक्रिय भएर होमस्टे संचालन गर्दै आएका हुन् ।
इलाम । इलामको माईजोगमाई गाउँपालिका प्रविधिमैत्री भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै माईजोगमाइ गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो । हस्तलिखित र कागजको प्रयोगबाट हुँदै
इलाम । इलाममा युवती हत्या अभियोगका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षिय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम
भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ ।
बिहिबार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेस नेतृत्वमा युवाहरूको आगमनले रूपान्तर सुरु भएको बनाउनुभयो ।
इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार
पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संसोधन गर्नुपर्ने डा. भट्टराईले बताउनुभयो ।
लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।