Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बारामा नदिजन्य उत्खनन गर्नका लागि ठूला उपकरण प्रयोगमा निषेध

बारा । बाराको जितपुर सिमरा उपमहानगरकाले आगामी आर्थिक वर्षदेखि खोलामा नदिजन्य सामग्री उत्खनन गर्नका लागि ठूला उपकरणकाे प्रयोगमा रोक लगाउने भएको छ । डोजर, लोडर, ट्रिपर लगायतका ठूला उपकरणको प्रयोगले

पेट्रोलियम पदार्थको खपत कम गर्न एकद्वार प्रणाली संचालन हुने

बारा । पेट्रोलियम पदार्थको अत्याधिक खपत कम गर्न नेपाल ट्रक यातायात ब्यावसायी महासंघले देशभर जेठ २० गते एकद्वार प्रणालीमार्फत ट्रक संचालन गर्ने भएको छ । वार्षिक अर्बौ पूँजी पलायन रोक्न

हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।

बाराको १६ मध्ये १५ पालिका प्रमुखमा नयाँ अनुहार

बारा । बारा जिल्लामा कुल १६ वटा पालिका छन् । १६ पालिकामध्ये ५ एमाले, ४ कांग्रेस, ३ जसपा, २ लोसपा, १/१ पालिका माओवादी र विवेकशील साझा पार्टीले प्रमुख जितेका छन्

जितपुरसिमराका मेयरको पहिलो निर्णय : १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक

सामुदायिक विद्यालयको आधारभूत तहमा सर्वसाधारणका बालबालिका अध्ययन गर्ने हुँदा आफूले पहिलो निर्णय शिक्षासम्बन्धी गरेको पौडेलले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जितपुरसिमरालाई मोडेल बनाउन आफूले बनाएको खाकामा थप निर्णयहरू गर्दै जाने

बाराका नागरिक विकासप्रेमी अनुहारको खोजीमा

बारा । बारामा स्थानीय तहमा जनप्रतिनिधिले विकासको नाममा गरेको बेथितिले नागरिक दिक्क भएका छन। यहि वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा भने उनीहरु विकासप्रेमी अनुहारको खोजीमा रहेकाे बताएका छन

बाराका एमाले र कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि, राजीनामा दिने क्रम बढ्यो

विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् ।

जितपुर सिमरा उपमहानगर कांग्रेसले नछोड्ने

बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर

सिमरा गोल्डकको उपाधि एनआरटीले जित्यो

बारा । १२ औं जीतपुर सिमरा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै

चितवनलाई पन्छाउँदै बागमती क्वार्टरफाइनलमा

बारा । बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा हिजो भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै