बारा । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ । उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा
बारा । सर्वसाधारणले प्रहरीमा लिएर जाने गरेको उजुरीलाई प्रभावित बनाउन खोज्ने विभिन्न क्षेत्रका बिचौलीयालाई प्रहरीले नियन्त्रणमा लिदै कारबाही सुरु गरेको छ । प्रहरी अधिकृत संगको सामान्य चिनजानकै भरमा चिटिक्क पहिरनमा
आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारका कार्यहरू मूल विषय रहेको सम्मेलनमा एकाध अतिथि, प्रदेश सरकारका मन्त्री र कर्माचारी तथा केही एनजिओका प्रतिनिधिले बोलेर सम्मेलन सकिएको हो ।
ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण गराउँदै जसरी पनि निजगढ विमानस्थल बनाउनुनर्पेमा जोड दिनुभयो ।
घोषणा र शिल्यान्यास गरिएका योजना सञ्चालनका लागि बजेट बिनियोजन, आवश्यक उपकरण खरिद तथा जनशक्ति लगायतका विषयमा मुख्यमन्त्रीको कार्यालय बेखबर बनेको स्थानीयको आरोप छ ।
बारा । धावनमार्ग अस्तव्यस्त बनेपछि सिमरा विमानस्थलको दैनिक हुने उडान जोखिममा परेको छ । धावनमार्ग मर्मत र कालोपत्रेको काम बिना सूचना निर्माण कम्पनीले तीन दिनदेखि रोकेर अलपत्र पारेपछि उडान र
बारा । बाराका १६ स्थानीय तह मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा अमर्यादित बनेपछि सुरु नै नभई स्थगित भएको छ । वडा सिलिङको विषयमा बैठक नराखी नीति तथा कार्यक्रम प्रस्तुत गर्न
जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।
बारा । बारामा छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही हुन थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमन निकायको बेवस्ता गर्दै निर्माण कम्पनीले अटेर गरी
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले यस वर्ष सन्चालन गरेको सिपमुलक तालिम गत वर्ष झै पुन: विवादमा परेको छ। सिपमुलक तालिम भनिएपनि सम्बन्धित बडा अध्यक्षले जानकारी नभएको बताएपछि तालिम प्रक्रियागत