१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


चीनबाट आउने भयो खरिदको खोप

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप २४ असारबाट आउने भएको छ । त्यसपछि साप्ताहिक रुपमा चरणवद्ध खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय खोप प्राप्त

रुपा सुनार प्रकरणमा शिक्षा मन्त्री श्रेष्ठले मागे माफी

काठमाडौं । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले रुपा सुनारमाथि गरेको व्यवहारप्रति आफुले गल्ती गरेको महसुस गर्नु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगसमक्ष रुपा सुनार प्रकरणबारे स्पष्टिकरण मागेपछि आयोगमै पुगेर

चिकित्सा शिक्षा आयोगले परीक्षा लिने

काठमाडौं । चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ । स्नातक तह एम.बि.बि.एस, बिडिएस लगायत शैक्षिक

जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं । रुपा सुनारले जातका कारण काेठा नपाएकाे विषयले बहसकाे रुप लिएकाे छ । पक्ष विपक्ष बहस चलिरहेकाबेला नागिरक अगुवाहरुले भने सुनारले काेठा नपाएकाे विषयकाे समर्थन गदै जातीय भेदभाव तथा

भरतपुरमा सवारीको ठक्करबाट एकको मृत्यु

चितवन। चितवनको भरतपुरमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाका अनुसार भरतपुर महानगरपालिका १२ कस्तुरी टोल बस्ने बर्ष ७६ का बसन्त

प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति

निषेधाज्ञा खुकुलो भएपनि राजस्व संकलनमा कमी

काठमाडौ‌ । चालु आर्थिक वर्ष सकिनै लाग्दा राजस्व संकलनमा कमी आएको छ । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन केही खुकुलो बनाए पनि राजस्व संकलनमा भने कमी

तनहुँको म्याग्देमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । अविरल बर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो

समयमै वर्षा हुँदा २७ प्रतिशत रोपाइँ सकियो, कर्णालीमा मात्र ६२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएकाले यस वर्ष देशभर २७ प्रतिशत धान रोपाइँ सकिएको छ । १५ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३ लाख ७१ हजार हेक्टरमा धान रोपाइँ भएको हो

जसपाको ठाकुर–महतो समूहको बैठक आज बस्दै, पार्टीको आधिकारिकता विवादबारे छलफल गर्ने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा