काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख
काठमाडौं । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याएको दश महिनापछि ‘स्पीड’ परीक्षण गर्न लागिएको हो ।
एजेन्सी । सिरियाको राष्ट्रपतिमा निर्वाचित बसर अल असदले चौथौ कार्यकालका लागि सपथ लिएका छन् । राष्ट्रपति पदका लागि भएको चुनावलाई अवैध भन्दै विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका
काठमाडौं । सर्वोच्च अदालतबाट दोस्रो पटक पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आज अपरान्ह ४ बजे संघीय संसद भवन
काठमाडौं । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापना विधेयक पनि अघि बढाउने सरकारको तयारी छ ।
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु हुन् शशांक, प्रकाशमान र विमलेन्द्र । १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका तीन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्यान्वयन गर्नुपर्ने
प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । एमाले भित्रको विवादका कारण हाल कर्णालीमा एमालेको एकल बहुमत हुँदा पनि सरकारको
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना
काठमाडौं । नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन् । अहिले सिंहदरबारमा विघटित एकता कार्यदलका सदस्यहरु छलफलमा जुटका हुन् । एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले