१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु, अझै केही दिन भारी वर्षा हुने

एजेन्सी । भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् । लगातारको

मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

काठमाडौं । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो । यसअघि स्थानीय प्रशासनबाट

बाढी पहिरोबाट ८३ घर भत्किए

म्याग्दी । यस बर्ष बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । मनसुन सुरु भएलगत्तै जिल्लामा बढी पहिरोले क्षति पु¥याउन थालेको हो । थप १२ घरमा आंशिक क्षति,

टोकियो ओलम्पिकमा कल्पनाको कीर्तिमानी

काठमाडौं । नेपालकी कल्पना परियारले महिला सुटिङतर्फ १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको

गुरुराज घिमिरेको ‘मृत्युसँगको साक्षात्कार’ सार्वजनिक

काठमाडौं। कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । शुक्रबार भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस बैंक्वेटमा एक समारोहका बीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद

अजरबैजानको अदालतद्वारा १३ जना अर्मेनियाली सेनालाई ६ वर्ष कैदको फैसला

एजेन्सी । अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

एक दिवसीय क्रिकेटमा घरेलु टोली श्रीलंका विजयी

एजेन्सी । घरेलु टिम श्रीलंकाले तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो ।

जोन ग्याम्पर ट्रफीका लागि मेस्सी र रोनाल्डोको आमनासामने

एजेन्सी । बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको लागि इटालियन क्लब युभेन्ट्ससँग खेल्ने भएको छ । यो खेल ८ अगस्टमा हुने छ । युभेन्ट्स सहमत भएसँगै लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्व मनाईंदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।