१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


चीनमा बाढी र डुबान : ५६ जनाको मृत्यु, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ

टोकियो ओलम्पिक : तिन स्वर्णसहित चीनको अग्रता, आज १८ स्वर्ण पदकको टुंगो लाग्ने

एजेन्सी । टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ । एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः

तालीवानी हमला नियन्त्रणका लागि अफगानिस्तानमा कफ्र्यु

एजेन्सी । अफगानिस्तानमा तालीवानी हमला नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी झन सक्रिय भएको तालीवानका गतिविधी रोक्न राजधानी काबुल र अन्य दुइ प्रान्त

राजधानीकै बस्ती डुबानमा

काठमाडौं । आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदै वर्षाकको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ । यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्रि बस्ती नै डुबानमा

निर्मला हत्याका तीन वर्ष : दोषी अझै पत्ता लागेन

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार ती वर्ष पुग्दैछ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन ।

कर्णाली नदीमा दाजु बहिनी बेपत्ता

बर्दिया । बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया

नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने, दूतावासमार्फत शुल्क भुक्तानी गरिने

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो

गठबन्धन टुटाउन प्रतिक्रियावादी लागेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाउनुभएको छ । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रमलाई

अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर

काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता

सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्