२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


कांग्रेसद्वारा आयोजित रक्तदान कार्यक्रममा एक सय २ जनाले गरे रक्तदान

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा

७५ लाखको कृषि औजार वितरण

डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाए पछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसानहरु खुशी भएका छन् । गाउँपालिका, युनडिपीको सहयोगमा उद्यम विकास समाज नेपालले ३ सय ९० किसानलाई कृिष

खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम

दुर्गा उपाध्याय कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट लकडाउन गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका

अर्घाखाँचीमा ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आजदेखि लागु हुनेगरी ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा लगाइएको हो

तुइनको डोरी काटिएको घटनाबारेमा अनुसन्धान गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण

चार प्रदेशमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठुलो वर्षा हुने सम्भावना रहको छ । देशका बाँकी भागको मौसम सफा रहने

टोकियो ओलम्पिकमा १९ स्वर्णसहित चीन शीर्षस्थानमा, जापान दोस्रो स्थानमा

एजेन्सी । जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । ओलम्पिकको सातौं दिनको खेल सकिँदा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा

एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक डाकिएको छ । दिउँसो ३ बजे बस्ने गरि बैठक डाकिएको हो । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति

अफगानिस्तानमा राष्ट्रसंघको कार्यालयका सुरक्षा गार्डको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परेर एक अफगान सुरक्षा गार्डको मृत्यु भएको छ । सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको