२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


पाँच प्रदेशमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका केही भु -भागमा अहिले पनि हल्ला वर्षा भइरहेकाे छ । देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी

माओवादी केन्द्रकाे आज स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हाे । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि हिजो बस्ने भनिएको

नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, गठबन्धनका शीर्ष नेताहरुबीच आज पनि छलफल हुदै

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जनाइएको छ ।

काठमाडौंमा भेरोसेल खोप आज पनि लगाइदै, यी केन्द्रमा लगाइदै

काठमाडौं । काठमाडौंमा जारी खोप अभियानलाई आज आइतबार पनि निरन्तरता दिइएको छ । भेरोसेल खोपको पहिलो मात्रा तोकिएका खोप केन्द्रहरुमा लगाइने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यलयकाअनुसार प्रसुती गृह

अफ्गानिस्तानको तीन वटा मुख्य शहरमा तालिवानको भिषण हमला

एजेन्सी । अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ । पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ

टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा आगलागी हुँदा ७ जनाको मृत्यु

एजेन्सी । टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएको आगलागीका कारण सयौं बिस्थापित भएका छन् । हाल ८८ वटा

३५ अर्बको मेलम्ची पुरिदियो सानो बाढीले

काठमाडौं । ३५ अर्ब रुपैयाँ लगानी, २२ वर्षको मेहनत । एक रातमै आएको बाढीले चक्नाचुर । मेलम्ची आयोजना फेरि अन्योलमा । ‘सपनाजस्तै बनेको’ मेलम्चीको पानी आफ्नै घरको धारामा झर्दा राजधानीवासीले

इन्धन आयात बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ मा पेट्रोलियम पर्दाको अयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो । यसै पनि

अब लगातार दुई ब्याचका चार आईजीपी

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्को ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको