२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


कोरोना संक्रमण बढ्दै जाँदा भारतसँगका मूख्य नाकाहरुमा कडाइ

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतसंगका मूख्य नाकाहरुमा कडाई गरिए पनि अन्य नाकाहरु भने सामान्य अवस्थामा झैं छन् । रुपन्देहिमा सुनौली–बेलहिया नाकामा चेकजाँच गरिने भए पनि अन्य नाकाहरुमा

बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आयो

काठमाडौं । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि

जापानले दिएको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने

काठमाडौं । जापान सरकारले नेपाललाई सहयोगमा दिएको एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने भएको छ । हिजो पहिलो चरणको ५ लाख १३ हजार डोज खोप आइसकेको

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने, सरकार संचालनको कार्यविधि समेत तय

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आज साँझ ४ बजे सिंहदरबारमा प्रतिवेदन

म्याराथनको उपाधि किप्चोगेलाई, फुटबल ब्राजिललाई

एजेन्सी । केन्याका धावक इलियड किप्चोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले

बैंकको नेतृत्वमा पुस्तान्तरण

काठमाडौं । सबैभन्दा कान्छो क्षेत्रको रुपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ । बैकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकहरु विस्तारै दोस्रो पुस्तालाई आफ्नो ‘लिगेसी’ हस्तान्तरण गर्दै गइरहेका छन् । नेपाल

विद्युत् प्राधिकरणको आम्दानी बढ्दो, नाफा घट्दो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/ ०८९ को बजेट एक खर्ब नजिक पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष २०८८/ ०७८ मा ८० अर्ब ३ करोड आम्दानी

अतिक्रमणमा रक्सौलस्थित नेपाल रेल्वेको जग्गा

काठमाडौं । वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ । नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा

सार्वजनिक संस्थान सरकारलाई बोझः ६ सय अर्ब लगानीको औचित्यमाथि प्रश्न

काठमाडौं । अत्यावश्यक सेवाबाहेक जुनकुनै क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउनुपर्छ। तर, सरकारले करिब ६ खर्ब रूपैयाँ लगानी गरेका सार्वजनिक संस्थानहरूले न गुणस्तरीय सेवा दिन सकेका छन् न त

पर्यटकको पर्खाइमा इलामकाे ‘छ कुने पाेखरी’

धार्मिक आस्थाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको यो पोखरीमा फोहोरमैला बढ्दै गएको र चरणमा परिणत हुन थालेपछि स्थानीयबासिन्दा आफै पर्यटकीय क्षेत्रको संरक्षणमा जुटेको देउमाई नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष प्रेमसागर बरालका