२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


कोरोनाको समयमा भीडमा बसेर राहदानी लिन बाध्य

काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । आज बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले

अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको

कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल

एजेन्सी । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा

लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहान सडक माथिबाट खसेको

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा समस्या

काठमाडौं । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कोल्ड स्टोर नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका कोल्ड स्टोर नहुँदा खोप आपूर्तिमा

‘नाङ्लो’ व्यवसायी श्याम कक्षपतिको निधन

काठमाडौं । प्रतिष्ठित पर्यटन तथा रेष्टुराँ व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । उपचारका क्रममा बैंककको एक अस्पतालमा हिजो दिउँसो कक्षपतिको निधन भएको हो । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित

संघीय संसदका दुबै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक र समितिका प्रतिवेदन पेश गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण

मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ : मेलम्ची खानेपानी आयोजना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले छिट्टै काठमाडौंमा पानी आउने विश्वास व्यक्त गरेको छ । बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण अझै प्राप्त हुन नसकेको अवस्थामा आयोजनाले छिट्टै पानी काठमाडौं आउने विश्वास

प्रदेश १, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा ठूलो पानी पर्ने

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहेको छ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा

प्रहरीबाटै प्रश्नपत्र बाहिरिएपछि शान्ति मिसनको परीक्षा रद्द, छानबिन सकिएपछि अर्को परीक्षा लिइने

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनौट प्रि–स्याट परीक्षा रद्द भएको छ । यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीले छानबिन अघि बढाउँदै परीक्षा रद्द गरेर अर्को परीक्षा