Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


इंग्लीश प्रिमियर लिग : नवप्रवेशी टोली ब्रेन्टफोडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो ।

अफगानिस्तान छाड्न विदेशी कूटनीतिज्ञहरुको तँछाडमछाड, कर्मचारीको उद्धारका लागि सेना पठाउँदै पश्चिमा मुलुक

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् । शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम

मौद्रिक नीति सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने प्रयास

काठमाडौं नेपाल राष्ट्र बैंकले कोभिडपीडितका लागि गत वर्षको सुविधामा निरन्तरता दिँदै सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि ढिलो गरी

कांग्रेस महाधिवेशन : भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। कोरोना

संसद्‌मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै

खोप दुर्गमकालाई बेवास्ता

काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित

२७ सम्पदाको पुनर्निर्माण सम्पन्न

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका

प्रतिनिधिसभा बैठक केहीबेरमा बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने

मिथिला क्षेत्रमा ‘लगपाँच’ पर्व मनाइँदै

काठमाडौं । मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल