२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


मौद्रिक नीति पछि पहिलो कारोबारमा नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने हालसम्मकै उच्च साढें २१ अर्बमाथि

काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबारमा नेप्से ओरालो लाग्दा कारोबार भने हालसम्मकै उच्च साढें २१ अर्ब माथि

गौरवका आयोजनाका लागि छुट्टै ऐन ल्याउन संसदीय उपसमितिको सुझाब

काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति अन्तगर्तको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाहरुको स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन

अफगानिस्तान गृहमन्त्री मिर्जाक्वालले भने ‘शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ’

एजेन्सी । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले त्यस्ताे बताएका हुन्

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारले बल्ल दियो चासो, बन्यो अध्ययन संयन्त्र, उद्धारका लागि पहल हुँदै

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको

तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे

काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्। तालीवानी लडाकुहरुले आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण

डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु

डडेल्धुरा । डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ । पछिल्लो समयमा कुखुरा व्यवसाय बढ्न थालेसगैं डडेल्धुरामानै ह्याचरी मसिन स्थापना गरी चल्ला उत्पादन थालिएको हो ।

झापाकी सृजनाको मृत्यु वा हत्या ?

सुरेन्द्र भण्डारी झापा । गत असार २७ गते सृजनाको अर्धनग्न अबस्थामा शव फेला परेपनि अहिले सम्म उनको मृत्यु के कारणले भयो प्रहरीले सत्यतथ्य बाहिर नल्याएको भन्दै स्थानीयले बिर्तामोडमा दिनहुँजसो प्रर्दशन

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन

कञ्चनपुरमा संस्थागत आइसोलेशनमा जोड

कञ्चनपुर । कञ्चनपुरमा होम आइसोलेशनमा बस्नेहरुमा झन संक्रमण र मृत्यु दर बढेको भन्दै संस्थागत आइसोलेशनमा जोड दिईएको छ । तेस्रो लहरको तयारी गरिरहँदा सरोकारवालाहरुले संस्थागत आइसोलेशनमा जोड दिइएका हुन् ।

शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा अक्सिजन मेसीन हस्तान्तरण

काठमाडौ‌ । शताब्दी पुरुष सत्य मोहन जोशीलाई आज अक्सिजन मेसीन हस्तान्तरण गरीएको छ । जोशीको स्वास्थ्यको ख्याल गर्दै उहाँकै निवासमा पुगेर अक्सिजन मेसीन प्रदान गरीएको हो । नेपाली इतिहासका धरोहोर,