एजेन्सी । कतारमा निर्वासनमा रहेका तालिवानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान फर्किएका छन् । उनी तालिवान समूहका सह–संस्थापक हुन् । कतारमा रहेर उनले तालिवानको तर्फबाट अन्तराष्ट्रिय समुदायसँग लगातार
एजेन्सी । अफगानिस्तानमा कब्जा जमाएको तालिवान विद्रोहीले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताएको छ । राजधानी काबुल कब्जा गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता
काठमाडौं । कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । आन्तरिक राजस्व विभागकाअनुसार दर्ता भएर पनि कर विवरण बनुझाउनेको संख्या आर्थिक वर्ष २०७४ र
काठमाडौं । हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसुकै ठाउँमा
काठमाडौं । संसद् अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको दल विभाजनसम्बन्धी राजनीतिक अध्यादेश जारी भएमा कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ । असाधारण र अत्यावश्यक समयमा बाहेक अध्यादेश ल्याउन नपाइने प्रावधान
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्वन्धि नियमावली र बाल सहभागिता सम्बन्धि कार्यविधि तयार गर्ने भएको छ ।धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता कार्यविधि सम्वन्धी अन्तरक्रिया तथा
काठमाडौं । कोरोना महामारीसँगै थला परिरहेको बेला चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिजिल हुने भएकाे छ । चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। नेपाली चलचित्र
एजेन्सी । युरोपियन सुपर लिग (इएसएल) नामको नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका नाै क्लब पुनः युरोपियन क्लब एसोसियन (इसिए) मा फर्किएका छन् । युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषघी स्टोर सिल गरेको छ । हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वको
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दुर्गम वडाहरुमासमेत अनलाई प्रविधिबाट राजस्व संकलन गर्न थालेको छ । महानगरपालिकाबाट २० किलोमिटर दुर्गममा रहेको वडाहरुमासमेत अनलाइन प्रविधिबाट राजस्व संकलन हुन थालेको छ । महानगरपालिकाले आजदेखि