२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर

बिल बिनाका सुनका गहनासहित २ जना नियन्त्रणमा

केशव कोइराला बर्दिया । बिल भरपाई नभएका सुनका गहनासहित बर्दिया प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका – ७ का २४ वर्षीय दिपेन्द्र सिंह र ३ का २३ वर्षीय अशोक

अनसनरत धन गुरुङ अस्पताल भर्ना

काठमाडौं । बेलायती सेना सरह पेन्सनको मागसहित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसिरहेका अनसनकारी मध्येका एक भुपु गोरखा सैनिक धन गुरुङ अस्पताल भर्ना हुनुभएको छ । बिगत १२ दिनदेखि

विभिन्न माग राख्दै पर्यटन व्यवसायीले स्वास्थ्य राज्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

काठमाडौं । पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको

कुलमान नियुक्तिविरुद्ध रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी

पहिरोले नागढुंगा-नौविसे सडक अवरुद्ध, यात्रुहरु अलपत्र

काठमाडौं । धादिङको धुनीबेंसीमा आज विहान पहिरो गएपछि नौविसे–नाढुंगा सडक अवरुद्ध भएको छ । विहान साढे ६ बजेतिर पहिरो खसेपछि दुईतर्फी आवजजावत रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो पन्छाएर

चीनबाट ८ लाख डोज भेरोसेल खाेप आज नेपाल आउँदै, ७ लाख डोज एस्ट्राजेनेका साताभित्र आइपुग्ने

काठमाडौं । नेपालमा खरिद तथा अनुदानका खाेप धमाधम आउन थालेकाे छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८

म्याग्दीमा केराखेतीमा रोगको प्रकोप देखिन थाल्यो

म्याग्दी । म्याग्दीमा व्यवसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका सहित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको केरा खेतीमा प्रकोप देखिएको हो । केरामा

अफगानिस्तानबाट कुवेत पुर्‍याइएका थप १२९ नेपाली आज नेपाल आइपुग्ने, फर्किनेमा भारतीय पनि

काठमाडौं । अफगानिस्तानबाट उद्धार भई कुवेत लगिएका थप नेपालीहरु आज राति फर्कने भएका छन् । चार्टर विमानबाट काठमाडौँ ल्याउन लागिएकाहरुमा नेपाली मूलका भारतीय समेत गरी १२९ जना रहेका छन् ।

२० हजार अफगानी शरणार्थीलाई बेलायतले शरण दिने

एजेन्सी । बेलायतले अफगानिस्तानबाट पलायन भएकाहरुलाई आफनो देशमा शरण दिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा २० हजारलाई शरण दिने घोषणा गरेका हुन् । साथै उनीहरुलाई आफ्नै