काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश
एजेन्सी । वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२
एजेन्सी । इंग्लिस क्लब आर्सनलले गोलकिपर आरोन रामस्डेललाई अनुबन्ध गरेको छ । आर्सनलले गोलकिपर आरोनलाई च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडबाट अनुबन्ध गरेको हो । २३ वर्षीय गोलकिपरले आर्सनलसँग ४ वर्षको सम्झौता
एजेन्सी । अमेरिकाले अफागानिस्तानको काबुल विमास्थलको सुरक्षाका लागि अझै केही समय थप गर्न प्रस्ताव गरेको छ । नाटोका महासचिव जेन्स स्टोल्टनवर्गले गठबन्धनका विदेशमन्त्रीहरुको बैठकमा अमेरिकी सेनाको बसाइ अझै लम्ब्याउनुपर्ने प्रस्ताव
काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ । युएसएआइडीको तयार नेपाल परीयोजनाको सहयोगमा अतुल्य फाउण्डेसनलेले तयार पारेको सो एप्लिकेशन, बहिरा र सुस्त
काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । थापाको कोरोना संक्रमणका कारण निधन भएको हो। थापा १८ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन्
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित हात पारेको छ । स्टार फरवार्डद्वय नेयमार र लियोनेल मेस्सीबिनै पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै
एजेन्सी । पाकिस्तानमा आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा बम बिस्फोट हुँदा सडकमा खेलिरहेका दुई जना बालबालिकाको मृत्यु भएको
काठमाडौं । कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा
काठामडौं । ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।