२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ

बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) दर्ता प्रकृयामा रहनु भएका नेता माधवकुमार नेपालबीच भेट भएको छ । एमाले विभाजनको अवस्थाकाबीच शितल निवासमा राष्ट्रपति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने, एमालेले प्रदेशसभा बैठक बहिस्कार गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाबाट आजै विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आजको पहिलो बैठक विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित

आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारलाई चालुु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ ५ गतेसम्म १ खर्ब १३ अर्ब ६३

विद्रोही र अफगान सेनाको गोली हानाहानमा काबुल विमानस्थलमा एक जर्मन सुरक्षा गार्डको मृत्यु, तीन जना घाइते

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलको उत्तरी गेटमा एक जना सुरक्षा गार्डको गोली हानी हत्या गरिएको छ । तालिवानी बन्दुकधारी र अफागान सेनबीच भएको गोली हानाहानमा जर्मनीका सुरक्षा गार्डको मृत्यु भएको

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल

दुई जना सांसदलाई कारवाही नगरे प्रदेशसभा चल्न नदिने एमाले लुम्बिनी प्रदेश संसदीय दलको चेतावनी

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रदेशसभाका

अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा फाजिल नियुक्त, तालिवानले सत्ता कब्जा गरेपछि पहिलोपल्ट क्रिकेट बोर्डको नेतृत्व हेरफेर

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल नियुक्त भएका छन् । हालसालै अफगानिस्तानको सत्ता हातमा लिएको बिद्रोही तालिबानले पहिलोपल्ट क्रिकेट बोर्डमा नेतृत्व हेरफेर गरिएको हो । फाजिल यसअघि सन्

१४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने पौडेल पक्षको निष्कर्ष, क्रियाशिल सदस्यताको विवाद चाँडै टुंग्गाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने निश्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा धेरै आकंक्षीमध्ये इतर पक्षबाट साझा उम्मेद्वार उठाउने समेत

निर्वाचन आयोगले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको छ । कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको