नवलपुर । नवलपुरमा तीजपछि सबै विद्यालयहरु खुल्ने भएका छन । विपद् व्यवस्थापन समिति नवलपुरको वैठकले तीजपछि सबै विद्यालय खोल्ने निर्णय गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । विद्यालय
रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । १४ दशमलव ८ मेगावट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल बाहेक अन्य काम अन्तिम चरणमा पुगेको
एजेन्सी । जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज बिहान भएको खेलमा महिला के४४ विधाको ५८ केजी तौल
एजेन्सी । बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने भएको छ । बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । दाउन्नेको खुर्सानी खोला नजिक बिहान पहिरो गएका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले
काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको
काठमाडौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाधिवेशनलाई उत्सवका रुपमा लिन सबैलाई अपिल गर्नुभएको छ । डा. कोइरालाले आज अपिल जारी गर्दै १४ औं माहधिवेसनलाई उत्वसका साथै ‘गुट र गिरोह’
पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा
काठमाडौ । ल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा केही तल रहेको छ। जसका कारण देशभर सामान्य देखि पूर्ण बदली
एजेन्सी । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन