७ असार २०८२, शनिबार | Sun Jun 22 2025


कैलालीको राजमार्गमा सीसीटीभी जडान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा आएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो

मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहन्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ । बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार

काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त

काभ्रे । काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् । पछिल्लो दुई दिनमा जिल्लामा नयाँ संक्रमित देखिएको छैन ।

आजदेखि देशैभर भेरोसेल खोपको पहिलो मात्रा लगाईदै, दोस्रो मात्रा लगाउन छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । जिल्ला अनुसार विभिन्न उमेर समुह तोकेर खोप लगाउने तयारी पूरा भएको छ । आजदेखि १४ गतेसम्म

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।

दशैंको लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपालीहरुको महान चाड वडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले

नाइजेरियाको बिद्रोही समूह बोको हरामद्वारा अपहरण गरिएका दश छात्राहरु रिहा

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको बिद्रोही समूह बोको हरामले अपहरण गरेका १० जना छात्राहरुलाई रिहा गरेको छ । अझै २१ जना छात्राहरु बोको हरामको कब्जामा रहेको त्यहाँको सरकारले जनाएको छ