९ असार २०८२, सोमबार | Mon Jun 23 2025


प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारकाे छापा : कतै विराेध, कतै समर्थन (भिडियाे)

नविन सिंह जनकपुर । प्रदेश २ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले गएको बुधवार छापा मारेको थियो । प्रदेश २ सरकारका मन्त्रालय तथा मातहतका निकायहरुमा

धौलागिरी हिमालमा पहिलो पटक नेपाली महिलाहरु श्रेष्ठ र शेर्पा गरे सफल आरोहण

काठमाण्डौ । विश्वको सातौं अग्लो धौलागिरी हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरी –४ मा पर्ने धौलागिरी हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पा अकिताले

देशभर मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागको

काबुलमा ३४ नेपाली ४१ दिनदेखी उद्धारको पखाईमा

काठमाडौं । ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षाप्रदायक कम्पनी

न्यायपरिषद् बैठक ६ महिनामा एकपटक मात्र, न्याय क्षेत्र प्रभावित

काठमाडौं । न्याय क्षेत्रको सर्वोच्च र शक्तिशाली निकाय न्यायपरिषद्को निष्कियताले समग्र न्याय क्षेत्र प्रभावित बनेको छ । पछिल्लो ६ महिनामा परिषद्को बैठक एकपटक मात्र बसेको छ । नियमितबैठक बस्न नसक्दा

करोडौँका घर भएका सहरियालाई कौसीखेती गर्न सरकारको १० हजार अनुदान

काठमाडौं । सहरमा करोडौँ पर्ने तीन/ चारतले घर छ । कोठा भाडामा लगाएर महिनामै दशौँ हजार बुझ्छन् । यिनै सहरियालाई छतमा तरकारी फलाउन भनेर बागमती सरकारले कौसीखेतीका नाममा १० हजार

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको

कोरोना संक्रमण घट्दै गएपछि बुद्ध जन्मस्थल लुम्विनीमा पर्यटकको चहलपहल

प्रदिप आचार्य बुटवल । कोरोनाको जोखिम कम हुँदै जाँदा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मानिसहरुको चहलपहल हुन थालेको छ । लामो समयसम्म घरमा बसेर थाकेका स्थानीय तथा बाह्य पर्यटकहरुको लुम्बिनी

सरकार पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन