९ असार २०८२, सोमबार | Mon Jun 23 2025


राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित

काठमाडौं । राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित हुनु भएकाे छ । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित हुनु भएकाे हाे

जारी एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदै, समूहका सुझाव समावेश गरेर सभामा प्रस्तुत गरिने

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ । हिजो सुरु भएको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु

शिक्षकमाथी सोधिएको स्पष्टीकरणप्रति ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकको ध्यानाकर्षण

चौतारा । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले गाउँपालिकाले शिक्षकमाथी सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार ट्रेड युनियन कांग्रेस र शिक्षक संघ सिन्धुपाल्चोकले

रक्सौल नाका पूर्ण रुपमा खुला

काठमाडौं । पर्साको वीरगञ्जस्थित रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएका छन् । कोरोना संक्रमण बढेसंगै अत्यावश्यक बाहेकका अन्य सवारीसाधनले नेपाल प्रवेश पाएका थिइनन् । भारतीय सबै

तीन दिनको अन्तरालमा एक सय विद्युतीय कार नेपाल भित्रिए

काठमाडौं । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन

सुदूरपश्चिम प्रदेशसभा अन्त्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएरातिबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभयो । सभामुख थापाले प्रदेश

बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती

बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो

आईपीएल : पन्जाबद्वारा कोलकोत्ता पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो । कोलकत्ताले दिएको १

प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ । राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक

बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।