काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्लाका ११ स्थानीय पालिकामध्ये ९ वटामा नयाँ नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत शनिबारदेखि काठमाडौंमा पालिका अधिवेशन सुरू गरेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा प्रतिद्वन्दी प्रगतिमान रञ्जितलाई पराजित गर्दै शाक्य निर्वाचित हुनु भएको हो । रामचन्द्र पौडेल र
काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।
काठमाडौं । नेपाली आईटी कम्पनी डिजिटल नेटवर्क सोलुसन (डीएनएस) सम्मानित भएको छ । डीएनएस विश्वप्रतिष्ठित ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत फास्टेस्ट ग्रोइङ डिजिटल ट्रान्सफर्मेसन सर्भिस प्रोभाइडर विधामा पुरस्कृत भएको
काठमाडौं । आज विश्व बसोबास दिवस । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न
काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापति पदमा घनश्याम गिरी सर्वसम्मती चयन हुनु भएको छ । चन्द्रागिरी नगरपालिकोको सभापतिमा गिरी सर्वसम्मत चयन भएका हुनु भएको हो । आज विहान भएको
एजेन्सी । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक
काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । आफ्नै मैदानमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले सिटीसँग अंक
एजेन्सी । इटालीको मिलानमा एक निजी बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको बिमान उड्ने बितिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना