तेह्रथुम ।दशै सुरु भएसंगै धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड लाग्न थालेको छ । गाउँलेहरु जम्मा भएर बाबियो बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरीन्छ ।
काठमाडौं । आज देशका हिमाली क्षेत्रमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको
एजेन्सी । अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह ‘जि–ट्वावान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन
काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३
काठमाडौं । बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरीन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ
एजेन्सी । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे
एजेन्सी । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको
दाङ । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा
काठमाडौं । गोल्डस्टारका जुत्ता अब अमेरिकामा पनि पाइने भएको छ। नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले