Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


होसियारीपूर्वक दसैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले शुभकामना सन्देशमा सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा आज आंशिक बदली भएपनि देशका अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मौसम सामान्यतया

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, छ जना घाइते

काठमाडौं । बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गएराती ११ बजेतिर रेसुंगा नगरपालिकाको छहरा भन्ने स्थानमा

स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउनुभएको छ । बडादसैँको अवसरमा शुभकामना

आईपीएल : फाइनल खेल आज हुँदै

एजेन्सी । युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार

भारतीय ग्याँस बुलेटबाट गाँजा बरामद

काठमाडौं । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखेको (एन एल ०१ के ०७५४)

आज देशभर मौसम सफा रहने

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरूको महान चाड

हाँस बिक्रि नहुँदा व्यवसायी चिन्तित

उपेन्द्र खनाल तनहुँ । ब्यास नगरपालिकाको पोखरी भन्ज्याङ अहिले हाँस भञ्ज्याङको रुपमा चिनिन थालेको छ । स्वदेशमै पसिना बगाऔ भन्ने उद्धेश्यले हाँस पालनमा लागेका युवाहरुले युगिन कृषि फार्म सञ्चालन गरेर

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने

विश्व दृष्टि दिवस : विश्वमा दुई अर्ब भन्दा बढी मानिस दृष्टिरोगबाट प्रभावित

काठमाडौं । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै मनाइँदै छ । विश्वमा दुई अर्ब भन्दा बढी मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ । त्यसमध्ये