Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने तयारी

भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

२० महिनापछि खुल्दै अमेरिका : आज रातीदेखि कोराेना खोप लगाएकालाई प्रवेश अनुमति दिइने

अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आजरातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।

आजदेखि छठ शुरु : सूर्य देवको आराधना गरी मनाइँदै

काठमाडौं । तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

सल्यान दुर्घटना : १२ जनाकाे मृत्यु , २८ जना घाइत, ८ जना थप उपचारका लागि नेपालगञ्ज पठाइयो

काठमाडौं । सल्यानमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका ८ जना घाइतेलाई थप उपचारका

तीन महिनापछि बिदामा बस्ने राणाको चाहना

, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सार्नुभएको बुझिएको छ ।

वेष्ट ह्यामद्वारा लिभरपुल पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट याम युनाइटेडले लिभरपुललाई ३–२ ले हराएको छ । गएराति वेष्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुलका गोलक्षक एलिसनले चाैंथो मिनेटमै आत्माघाति गोल गरेपछि घरेलु

ए डिभिजन लिग चार मैदानमा

काठमाडौं । यही कात्तिक २९ देखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना

दार्चुला तिंकरको प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन

काठमाडौं । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयबासी बसाइँ नसर्दै प्रहरी चिसो

मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको