काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका उहाँ सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको नेता सिंह बताउँनु
काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ
काठमाडौं । हेटौँडाको नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बसमा सवार दुई पुरुषको मृत्यु भएको र उनीहरुको
काठमाडौं । सत्ताधारी दलहरुले बनाएको उच्च स्तरीय संयन्त्रप्रति गठबन्धन दलहरुबाटै विरोध शुरु भएको छ । गत सोमबार बसेको पाँच दलीय गठबन्धनले कुनै संयन्त्र नबनाएको भन्दै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले आपत्ति
कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा फैलिएको हैजा अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हैजा फैलिएको एक महिना बढी भैसक्दा पनि शिवराज अस्पतालमा मात्र दैनिक ५ देखि १०
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हिजो १० वटा इजलास तोकेपनि सहकर्मी न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अरु इजलास बहिष्कार गरे । प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोक्नुभएको थियो
काठमाडौं । आज छठ पर्वको मुख्य दिन । तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ । कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत