३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


केही दिनभित्रै मधेश सरकार पुनः गठन हुन्छः अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारकामा भएको गठबन्धनकै आधारमा केही दिनभित्रै मधेश प्रदेश सरकार पुनःगठन हुने बताउनुभएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे

बंगलादेश र भारतमा भीषण समुद्री चक्रवातको प्रभाव पर्ने

एजेन्सी । बंगलादेश र भारतका दक्षिणी तथा पूर्वोत्तर राज्यहरुमा समुद्री चक्रवातको ब्यापक रूपमा प्रभाव पर्ने भएकाे छ । मोका नाम दिइएको चक्रवात तीब्र गतिमा अघि बढिरहेको भन्दै तटीय क्षेत्रमा ठूलो

‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित

काठमाडौं । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुई गैँडा मृत फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । बैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत महेश

अर्थमन्त्री महत र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग बजेटका विषयमा छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ । छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष

सिन्धुलीगढीमा पर्यटकको संख्या बढ्यो

सिन्धुली । सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सिन्धुली जिल्लाको सिन्धुलीगढीमा अवस्थित नेपाली युद्धकला संग्राहलय अवलोकन गर्न पहाडी र हिमाली जिल्लाबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको

दलहरुलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

जावलाखेल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । फ्रेण्ड्स क्लबमाथि ४-१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा

एमाले बैठक : अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । नेकपा (एमाले)को केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्र्रतिवेदन पेस गर्नुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी