Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ। प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पदमुक्त हुनुभएकाे छ । मुख्यमन्त्ती नियुक्त भएको ३०

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा डा. भट्टराईकाे जोड

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न स्टेट कलेजद्वारा आज यहाँ आयोजित विज्ञान प्रदशर्नी कार्यक्रम उद्घाटन गर्दै

सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा आज दाेस्राे पटक बसेकाे बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका

कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक

एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक ‘अलोन’ बोलको गीत गीतमा कपिलसँगै भारतीय गायक गुरू रन्धवाको

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले छाडे क्वार्टर

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन्। रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री

सुदूरपश्चिम प्रदेशसभा सुरु : मुख्यमन्त्री रावल विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन लाग्नु भएकाे छ । स्राेतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका

परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता

काठमाडाैं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित स्थगित भएको छ । बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । सचिवालय

माओवादी केन्द्रद्वारा वरीयता निर्धारण

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका