Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


अख्तियारको कार्य सम्पादनमाथि सांसद भण्डारीको प्रश्न

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य सम्पादनमाथि प्रश्न उठाउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादन माथि नै प्रश्न

तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सोमबार नयाँ बसपार्कमा

राष्ट्रपतिको सवारीले जनतालाई सास्ती भयो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीबाट सर्वसाधारण जनतालाई सास्ती भएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै राष्ट्रपति

रवीना देशराजले गरिन् ‘भ्यालेन्टाइन्स डे’ मा इन्गेजमेन्ट

काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा अभिनेत्री प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले ‘भ्यालेन्टाइन्स डे’को दिनमा इन्गेजमेन्ट गरेकी छन् । रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो

नामिबियाले स्कटल्याण्डलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नामिबियाले स्कटल्याण्डलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९ ओभरमा २ बलमा

काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले धुम्बाराहीको गोदामबाट म्याद गुज्रिएको बाह्रसिंगे बियर बरामद गरेको

सिन्धुलीको सिद्धिगणेश मन्दिरमा भक्तजन बढ्दै

सिन्धुली । सिन्धुलीको निवुवाटारमा रहेकाे सिद्धिगणेश मन्दिरमा प्रत्येक मंगलबार पूजा अर्चना गर्ने भक्तजनकाे संख्या बढ्दै गएकाे छ । मन्दिरमा पूजा अर्चना गर्न सिन्धुलीमाडी लगायत आसपासका स्थानहरुबाट भक्तजनहरू आउने गरेका हुन्

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेश सचिवबीच रेलवेबारे छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । भारतीय विदेश सचिव क्वात्राले सिंहदरवारस्थित

गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै दिइन् प्रस्तुती

एजेन्सी । हलिउडकी प्रसिद्ध पप गायिका रिहानाले लाइभ शोमा बेबी बम्प देखाउँदै प्रस्तुती दिएकी छन् । संगीत उद्योगसँगै रिहानाको प्रभाव फेसन उद्योगमा पनि देखिएको छ । तर, पछिल्लो एक वर्षमा

अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागेका एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताउनु भएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय