Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


सरकारले लिग-२ क्रिकेट सिरिज जित्ने खेलाडीलाई जनही २ लाख दिने

काठमाडाैं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा नेपाली

अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बिहीबार भारत प्रस्थान गर्नुभएकाे छ । जी-२० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत प्रस्थान गर्नुभएकाे हाे । अर्थमन्त्री पौडेल दिउँसो

फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्तः मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्त हुने बताउनुभएको छ । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा

यस्तो छ राष्ट्रपति निर्वाचनका लागि प्रकाशित मतदाता नामावली

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१

जन्ममिति फरक भेटिएपछि डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिनु भएको छ । नागरिकता र शैक्षिक प्रमाण पत्रमा उमेर फरक भएपछि सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिनुभएको प्रहरी स्रोतले जनाएको छ

हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिक बाहेकका सबै सेवा प्रभावित

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धनाई दिएपछि सो अस्पतालको

महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव गर्दै लोसपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा लोसपाका नेताहरुले ठाकुरलाई

विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि नेपालको २ विकेटको रोमाञ्चक जित

काठमाडौं । नेपालले विश्वकप लिग–२ क्रिकेटमा स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको

अरुको निम्ति मात्र बलिदान दिन नसक्ने माधव नेपालको भनाई

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ । लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुग्नु भएका नेपालले

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त हुनुभएको छ । डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित हुनुहुन्छ । सापकोटालाई फागुन १