एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले यस वर्ष रुसलाई पराजित गरेरै छाड्ने दावी गर्नुभएकाे छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिवद्धता दोहोर्याउनुभएको
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गर्नुभएको छ । नेता ज्वालाले आफ्नो पार्टीसहित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताउनुभएकाे छ । उहाँले शनिबार दिउँसाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ । शनिबार दिउँसाे राष्ट्रपति पदका लागि उम्मेदवारी
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रमस्वीकृति लिएका छन् । यो संख्या अघिल्लो वर्ष यहि अवधिकाे भन्दा १ लाख बढी हो
काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ ।
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको
काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी
काठमाडाैं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भएको छलफल सकिएको छ । बिहीबार साँझ भएको ३ दलको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित छलफल भएकाे हाे
काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ । अभियानले भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने र चुरे दोहन तत्काल रोक्नु पर्ने लगायतका माग गर्दै आन्दोलन