Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


म्यान्चेस्टर युनाइटेडले ६ वर्षपछि उपाधि जित्याे

काठमाडौं । यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ । लण्डनको वेम्बले रंगशालामा आइतबार राति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले उपाधि

प्रधानमन्त्रीले अपमानित ढंगले रोके परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई अकस्मात् रोकेका छन्। प्रधानमन्त्री दाहालको त्यस किसिमको व्यवहारबाट मन्त्री पौड्यालले अपमानित महसुस गरेकी छन्।

अभिनेत्री सहारा प्रेमी फिरोजसँग विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री सहारा कार्की र अभिनेता तथा सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी जुन २६,२०२३ मा विवाह गर्ने जानकारी दिएका छन्

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारकाे तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भएकाे बताउनुभएकाे छ । प्रधानमन्त्रीले दाहाले आइतबार बिहान जनयुद्धका शहीद तथा वेपत्ता योद्धाका परिवारहरूसँगको अन्तर्क्रियाकाे क्रममा यस्ताे

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जानुहुने भएको छ । उहाँ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन कतार जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका

युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ । रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो । फ्रान्सको

आर्सनलले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टरलाई १–० ले हराएको हो । लेस्टरको मैदानमा भएको खेलमा आर्सनललाई

आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई मन्त्री खानकाे आग्रह

काठमाडौं । खानेपानी मन्त्री मोहम्मद अब्दुल खानले विद्यार्थीहरूलाई आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्नुभएको छ । शनिबार ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने अध्यक्ष नेपालकाे दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

काठमाडाैं । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २मा ७ महिने शिशुमा