Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा फुल्हम पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले फुल्हमलाई ३–० ले पराजित गरेकाे छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेली, मार्टिन ओडेगार्ड र ग्याब्रियलले १–१

इजरायलमा सरकारी योजनाविरूद्ध भएको प्रदर्शनले उग्र रूप लिंदै

एजेन्सी । इजरायलमा न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध भएको प्रदर्शनले उग्र रूप लिएकाे छ । देशको सबै भन्दा ठूलो शहर तेलअविवमा करिब ५ लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित

मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सोमबार बिहान देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया

राष्ट्रपति पौडेल आज शीतल निवासमा

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज (सोमबार) शीतल निवास छिर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय

भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह

काठमाडौं । सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरी कुमारी

स्वास्थ्य बिमामा बेथिति, उपचार भन्दा सास्ती बढी

काठमाडौं । स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर

उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी कायम

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको अधिकृतको कार्यालयले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको छ ।उपराष्ट्रपतिको सम्बन्धमा भएका संवैधानिक प्रावधान, ऐन र

‘अब मैले लिने होइन दिने हो’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्। आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्। आइतबार साँझ संसद्मा प्रतिनिधित्व

‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’

काठमाडौं । माओवादी धारका राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् । स्मरण रहोस् हाल सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा रहेको

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

एजेन्सी । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ । ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो